पूर्व मिस नेपाल जेनिशा मोक्तानको भनिएको भिडियो सार्बजनिक भएपछि सुरु भएको अस्लिल भिडियो सार्बजनिक हुने क्रम बढ्दो छ | Youtube बाहेक सित्तैमा भिडियो upload गर्न मिल्ने विभिन्न साइटहरुमा हिजो आज नेपाली अस्लिल भिडियो प्रसस्त भेट्न सकिन्छ | अरुको देखासिकी गर्ने, कस्तो हुने रैछ त भनेर सेक्स गरेको भिडियो खिच्ने गरेको देखिन्छ |
एक साथीले हेर त त्यो हामी फलानो ठाउँ बस्दा चिनेको दिदि हुनु हुन्थ्यो नि हो त्यो दिदि त विदेश जानु भएको थियो, त्यो दिदीको एउटा केटा संग सम्भोगरत (Having Sex) भिडियो नेट मा रैछ | टन्नै हल्ला भएको छ यार |
अचम्ममा परियो | सोच्दै नसोचेको कुरा सुनियो देखियो | कुरा बुझ्दा केटाको मोबाइल बाट खिचेको उक्त भिडियो उसको साथीले पाएर अरुलाई पनि ट्रान्सफर गरेछ र नेट मा पनि आएछ |
अहिले उनलाई मान्छेको अगाडी मुख देखाउन सम्म लाज लागेको छ र नेपाल नै आउन सकेकी छैनन |
निक्कै नै भएको नेपाली केटि मुना श्रेष्ठले आफ्नो केटा साथीलाई webcam मार्फत आफ्नो नाङ्गो शरीर देखाउनाले उनलाई निक्कै गाह्रो भएको थियो | आफ्नो भिडियो इन्टरनेट मार्फत सार्बजनिक भएपछि उनले सबै संग यो भिडियो हटाउनको लागि आग्रह पनि गरेकी थिइन | धेरै नेपालीले उनलाई सहयोग गरे तापनि अझ सम्म उनको भिडियो हटेको छैन |
माया बजिन, आफुलाई नेपाली भन्दै अस्लिल फ्लिमको नायीका (पोर्न स्टार) बन्ने दौड धुप मा लागेकी एक महिलाले आफुले थुप्रै अस्लिल फ्लिम हरु खेलिसकेको बताउछिन |
नायिका नम्रता श्रेष्ठको यौन काण्डले पनि ठुलै चर्चा लियो | डिजे तान्त्रिक संग सम्भोगरत भिडियो सार्बजनिक भए पछि उनले निक्कै आलोचलना खेप्नु पर्यो | यति मात्र होइन एउटै फ्लिम बाट चर्चित भै सकेकी उनले फ्लिम लाइन बाटै बाहिरिनु पर्यो |
क्याम्पियन कलेजको काण्ड होस् या गोदावरीको साली भेना काण्ड | यी सबैले नेपालीहरु किन यति धेरै समाजमा नपच्ने कार्य हरु गरिरहेका छन् किन आफ्नो इज्जतको ख्याल गदैनन भन्ने प्रस्न उठ्न थालेको छ |
मोबाइल बाट पनि सजिलै खिच्न सकिने र प्राय सबैको हातमा मोबाइल हुने हुनेले हिजो आज यस्ता भिडियो हरु नेपालीहरु बढी पाउन थालिएको हो | यसरि समाजमा नपच्ने कुराहरु बाहिर प्रकाशमा ल्याएर आफ्नो इज्जत मा दाग लगाउनु र समाज बाट अपहेलित भै आत्मा हत्या सम्म गनु पर्ने स्थिति पनि कतिपयको लागि बन्ने गरेको देखिएको छ |
त्यसैले यस्ता कार्य हुन बाट बच्न जरुरि छ |
केहि नेपाली का यौन काण्डहरु यस्ता छन्……..
अस्लिल तस्बिर तथा भिडियो सार्बजनिक गरिएका काण्डहरु
यो काण्ड ले नेपाली सामु निक्कै चर्चा पायो | साहेद यति चर्चामा आएको नेपाली यौन काण्ड यो मात्रै होला | भनिन्छ नम्रता र डिजे तान्त्रिकको सम्बन्धको बारेमा तान्त्रिकको श्रीमतीले बारेमा थाहा पाएर यो भिडियो सार्बजनिक गरेको हो रे | भिडियोमा तान्त्रिक को भन्दा पनि नम्रताको अनुहार प्रस्ट देख्न सकिन्छ र भिडियो लुकेर खिचेको नभई सहमतिमा नै खिचेको जस्तो देखिन्छ |
सभासद यौन काण्ड
संबिधान बनाउन भनेर चुनेर पठाएका केहि सभासद संबिधान सभा को अबधि भर यौन कार्यमा धेरै समय लिप्त भए | एक सभासद लाइ त यौनकर्मी संग यौन क्रिया मा लिप्त रहदा रहदै पक्राउ गरिएको थियो | सभासद् निरु दर्लामीले त दर्जन बढी पुरुष सभासद्हरूसँग ओछ्यान साझेदारी गर्नेसम्मको हर्कत गरिन्। दर्लामीले महाभारतकालीन द्रौपतीलाई पनि माथ गरिन् भने उपेन्द्र यादवले रेणु यादवलाई विदेश भ्रमणदेखि पार्टीका सामान्य कार्यक्रममा लैजान कहिल्यै छुटाएनन् ।
पुजा लामा को यौन काण्ड
पूजा लामा एक चर्चित मोडल थिइन, चर्चामा आउन बेला बेलामा चाहिने नचाहिने कार्य गर्ने गर्छिन | मोडल बन्न आउने सुरुकै बेलामा टपलेस तस्बिर खिचेर हंगामा मच्चायेकी थिइन | कुन्नि के कुराले हो गर्दा उनले एकपटक आत्महत्याको प्रयास पनि गरेकी थिइन रे | पछिल्लो समयमा उनको सम्भोगरत भिडियो सार्बजनिक भएकोले हतार मै बिहेको नाटक सम्म गर्नु पर्यो | कतार गएर मुस्लिम बनेकि उनि केहि समय अघि देखि नेपाल मा बुद्ध धर्ममा लागेकी छिन रे |
क्याम्पियन कलेज यौन काण्ड
क्याम्पियन कलेजको यौन काण्ड ले पनि एक ताका निक्कै नै चर्चा पाएको थियो | मोबाइल बाट खिचेको भनिएको त्यो भिडियो एकताका प्राय: सम्पूर्ण बिद्यार्थी हरुको मोबाइलमा थियो | सुनिन्थ्यो ती विद्यार्थी इंडिया पढ्न गएका थिए रे तर त्यहाँ पनि उनीहरुले निक्कै हेला र तिरस्कार सहनु पर्यो र अपमानित हुनु पर्यो |
धरानको नर्सको भन्दै एउटा भिडियो पनि केहि समय अगाडी चर्चामा आएको थियो |
यसरि सम्भोगरत दृश्य बाहिर आएपछि मानिशहरु कसरि अरुको सामु मुख देखाएर हिड्छन होला ?? यस्तै सम्भोगका भिडियो प्रकासित भए पछी उक्त व्यक्तिको जिबनमा परेको असर बारे केहि थाहा छ भने कमेन्ट मा लेख्न सक्नु हुन्छ |
हाम्रो उदेश्य यहाँ पोर्न भिडियोको बारेमा जानकारी दिएर कसैको जिबनको बारेमा लेख्नु भने होइन, त्यसलाई अझ चर्चाको शिखरमा पुर्याउनु होइन | सम्भोग जसले पनि गर्दछ त्यो नौलो कुरा होइन तर यसरि सम्भोग गरे \ गर्यो भनेर भिडियो सार्बजनिक गर्नु र अस्लिल तस्बिरहरु प्रकाशन गर्नु यो नेपाली समाजको लागि अपाच्य कुरा हो | समाज बाट यस्ता कुकार्य हरु हटोस र यस्ता कार्य गर्नाले समाजले ति व्यक्तिहरुलाइ कुन तरिकाले हेर्छ त्यसको विचार गर्नु र आफ्नो जिबन राम्रो संग बच्न सक्नुहोस र समाज भन्दा तल गिरेर बाच्न नपरोस भन्ने मात्र हो |
Subscribe to:
Post Comments (Atom)
Post a Comment