काठमाडौं, पुस १३ । अमेरिकी टेलिभिजन स्टार तथा चर्चित मोडल किम कार्दाशिनले एउटै सेक्स भिडियोबाट ५० हजार डलर कमाएको बताएकी छिन् ।
सन् २००७ मा सार्वजनिक भएको किम यो भिडियो हादसम्म ९ करोड भन्दा बढीले हेरेका छन् । यो भिडियोमा किमले एक अमेरिकी गायकसँग यौन क्रिडा गर्दै गरेको देखिन्छिन् ।
किमसँग ती गायकको सम्बन्ध रहेको समयमा यो भिडियो बाहिर आएपछि उनी चर्चा र विबादमा तानीँदै आएकी छिन् । एजेन्सीको सहयोगमा
- See more at: http://www.osnepal.net/125898#sthash.1EnFAQSP.dpuf
Subscribe to:
Post Comments (Atom)
Post a Comment