Showing posts with label video. Show all posts
Showing posts with label video. Show all posts

Monday, January 4, 2016

श्रीमान्लाई निकै आनन्द हुन्छ
- डा. राजेन्द्र भद्रा

मंसिर २९, २०७२-
म २२ वर्षीया विवाहित युवती हुँ । मेरो विवाह भएको १ महिना भयो । यौनसम्पर्क गर्न त मन लाग्छ तर आनन्द आउँदैन । मेरो श्रीमान्लाई चाहिँ निकै आनन्द महसुस हुन्छ । विवाहपूर्व म हस्तमैथुन गर्थें जसबाट मलाई केही सेकेन्ड आनन्द अनुभव हुन्थ्यो तर मलाई यौनसम्पर्क गर्दा आनन्द महसुस हुँदैन । यौनसम्पर्क गरेपछि भोलिपल्ट योनि पोल्छ । के कारणले यस्तो भएको हो ?


यौन आनन्द वा चरमसुख कसरी प्राप्त हुन्छ ?
प्रश्नको जवाफ दिइ हाल्नुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गरौं । मास्टर्स तथा जोनसनले मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन् । पहिलो चरणलाई उत्तेजनाको चरण एक्साइटमेन्ट फेज भनिन्छ भने त्यसपछिको चरणलाई प्लाटो फेज भनिन्छ । तेस्रो चरण चरमसुख अर्गाज्म फेज हो भने अन्तिम चरण रिजोलुसन फेज हो । प्लाटो फेजमा भएको यौन Stimulation लाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवत: सर्वोत्कृष्ट सुखको अनुभव गर्छ । यसैलाई यौन चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्द जस्ता कयौं शब्द यसका लागि प्रयोग हुन्छन् ।

यो चरणमा मांशपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप पनि निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांशपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांशपेशी खुम्चनेफुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभूति हुन्छ त्यसैलाई हामी चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै नै हुन्छ तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ । यदि चरमसुखको चरण पछि पनि यौन Stimulation (स्टिमुलेसन) निरन्तर रूपमा कायम रहयो भने कतिपय महिलाले एक पल्टभन्दा बढी चरमसुख (Multiple Orgasm) प्राप्त गर्न सक्छन् तर पुरुषहरूमा भने यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Period हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किए पछि केही समयका लागि यौनिक रूपमा उत्तेजित हुन सक्दैनन् । महिलाहरूले भने यौन चरमसुख पछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् ।

महिलाले कसरी यौन सुख कसरी प्राप्त गर्छन् ?
हस्तमैथुन गर्ने कुरा गर्नुभएको हुनाले तपाईंलाई आफ्ना यौन संवेदनशील अङ्गका बारेमा पक्कै पनि जानकारी होला । महिलाको सबैभन्दा यौन सम्वेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिर तिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् ।

यौन क्रियाकलापमा संलग्न हुँदा पाकक्रिडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत पनि गर्छ । साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र त्यसै हुनै पर्छ भन्ने पनि छैन । साथसाथै चरमसुख पाइएन भने पनि पीर गर्नुपर्ने आवश्यता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात सम + भोग जसको अर्थ दुवैजना यौन साथी (श्रीमान्–श्रीमती)ले समान रूपमा यो सुख भोग गर्न पाउने कुरा हो ।

यौन सम्पर्क गर्दा किन आनन्द नआएको ?
सामान्यतया: लिङ्ग प्रवेश गराएर सुरु गरिने यौन सम्पर्कमा महिलाले पर्याप्त रूपमा यौन चरमसुखसम्म पुग्ने समय पाउँदैनन् त्यसैले महिलाले पर्याप्त रूपमा पाकक्रिडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुषमाथि र महिला तल रहने आसनमा महिलाको योनिमा घर्षण हुने भए पनि भगाङ्कुरमा घर्षण हुँदैन । त्यसैले कतिपय महिलाले हस्तमैथुनबाट यौन आनन्द पाए पनि यौन सम्पर्कको बेलामा भने आनन्द प्राप्त गर्न सक्दैनन् ।

तपाईले भगाङ्कुरको घर्षणबाट यौन चरमसुख प्राप्त गर्नुभएको छ भने यसरी यौनसम्पर्क गर्दा चरमसुख प्राप्त गर्न सहज हुँदैन । त्यसैले फरक आसन जस्तै– तपाईं माथि रहेर वा अन्य आसन, जसमा तपाईंले भगाङ्कुरको घर्षण अनि यौनसम्पर्क गर्दा कटि प्रदेशको चाल र त्यसको गतिलाई आफैंले नियन्त्रण गर्न सक्नुहोस्, ले तपाईंलाई चरमसुख प्राप्त गर्न सहयोग गर्छ ।

हस्तमैथुन गरेका कारणले नै तपाईले यौन सम्पर्क गर्दा यौन आनन्द नपाउने होइन । बरु हस्तमैथुन गर्दा तपाईंको कुन अङ्ग सबैभन्दा बढी संवेदनशील छ अनि कसो गर्दा त्यसलाई उत्तेजित तुल्याएर आनन्द लिन सकिन्छ भन्ने कुरा पनि थाहा हुनुपर्छ । श्रीमान्सँगको यौन क्रियाकलापमा उहाँलाई पनि संलग्न गरेर तपाईंलाई यौन उत्तेजित गर्ने कार्यमा सहयोग लिन सकियो भने यौन आनन्द अर्थात चरमसुख प्राप्त गर्न सहयोग पुग्छ ।

योनि पोल्ने सन्दर्भमा योनिको संक्रमण, सुख्खापन वा अत्यधिक घर्षण वा यहाँसम्म कि वीर्यको एलर्जीसम्म कारण हुन सक्छ । अहिले तपार्इंले दिएको सीमित जानकारीका आधारमा यसै भन्न सकिएन । थप जानकारीका साथ पत्र लेख्नु भए केही भन्न सकिन्थ्यो । यद्यपि यसका लागि स्त्री रोग वा यौन रोग विशेषज्ञसँग सम्पर्क राख्न सल्लाह दिन्छु ।

श्रीमान्लाई निकै आनन्द हुन्छ

गर्भावस्थामा कतिसम्म यौनसम्पर्क गर्न सकिन्छ
- डा. राजेन्द्र भद्रा

गर्भावस्थामा कतिसम्म यौनसम्पर्क गर्न सकिन्छ ? यस्तो अवस्थामा यौनसम्र्पक गर्नु हुन्छ कि हुँदैन ? यौनसम्पर्कबाट लिने आनन्द अरू कुनै उपायबाट लिन सकिँदैन ? अनि बढी हस्तमैथुनले केही असर गर्छ कि ?
४६९६०

तपाईंका सन्देशका आधारमा तपाईं विवाहित हुनुभएको अनुमान गरेका छौं र हस्तमैथुनको कुरा पनि विवाहित जीवनकै भन्ने मानेका छौं ।

गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ?
गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई कुनै नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो तर यो प्रश्नको जवाफ भने सजिलै पाइने स्थिति छैन ।
यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क गर्न नै अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क गरिएको पाइन्छ । तपार्इंले पनि यस्तै केही सुन्नुभएको हुनसक्छ तर कतिपय चिकित्सक यसमा खासै वैज्ञानिक आधार नभएको मान्छन्, तर मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन अर्थात् आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ र यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर पर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यत: कतिपय दम्पतीले पहिलो केही महिनासम्म त गर्भ रहेको पनि थाहा पाउँदैनन् ।
कति पटक यौनसम्पर्क राख्न सकिन्छ भन्ने कुरा भने महिलाको इच्छामा छोड्नु बेस हुन्छ । गर्भवती महिलाले इच्छा गरेको तथा उनलाई कुनै असजिलो नभएको स्थिति छ भने यौनसम्पर्क राख्न परहेज गर्नुपर्ने कुनै कारण छैन । ध्यान पुर्‍याउनुपर्ने कुरा आफूलाई इच्छा लाग्यो भन्दैमा पुरुषले कुनै पनि किसिमको दबाब दिनु हुँदैन ।

गर्भावस्थामा किन यौनसम्पर्क राख्ने ?
गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आकर्षण कम भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदिले यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द उठाउन सक्दैनन् । गर्भ रहेका कारण यौनसम्पर्क नै नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ । त्यसैले यसबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्छ । अरू बेला जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभई भावनात्मक सामीप्यताको निरन्तरता यसका लागि निकै सहयोगी हुन सक्छन् । गर्भावस्था कति महिनाको छ त्यसैअनुरूप केही फरक यौन आसन प्रयोग गर्नु श्रेयस्कर हुन्छ । यसमा फरक यौन आसनबाहेक अन्य सावधानी पनि अपनाउनुपर्छ । यौनसम्पर्कपश्चात् योनिरक्तश्राव, पेट दुखे वा गर्भ तुहिन सुरु भएजस्तो अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क तत्काल बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ ।

हस्तमैथुनले कस्तो असर गर्ला ?
तपाईले किन यो प्रश्न गर्नुभयो, थाहा भएन । हस्तमैथुनले हानि गर्छ कि भन्ने चासो र चिन्ता धेरैलाई हुन्छ । विवाहित व्यक्तिले पनि विभिन्न परिस्थतिमा यौनचाहना शान्त पार्न यसको सहारा लिन्छन् ।
तपाईंलाई पनि थाहा भएकै कुरा हो कि यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौनअङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा यौनअङ्गहरू एकआपसमा घर्षण गराइन्छ । मानिसले आफ्नो यौनअङ्गको घर्षण अरू कसैको यौनअङ्गमा गराए मात्र यौन आनन्द प्राप्त गर्छ भन्ने होइन । सिद्वान्तत: सम्भोग गर्दा वा हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेकन् मिथ्या धारणा व्याप्त छन् । हस्तमैथुन गरे अनुहारमा दाग आउने, स्मरण शक्ति कम हुने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन् । यसमा तपाईंले कुनै पनि चिन्ता नलिए हुन्छ ।
बरु यसको फाइदा पो छ । अनेक भ्रम भए पनि हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ र उसको स्मरणशक्ति पनि बढ्छ । यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यवसायीसँगको यौनसम्बन्ध एवं यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि जोगिन सकिन्छ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी नगर्ने भए पनि यसैसँग जोडिएर आउने हीनताबोधले समस्या उत्पन्न गराउन सक्छ । बुझ्नुपर्ने मुख्य कुरा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी कुनै हानि–नोक्सानी गर्दैन । कतिपय स्थानमा यो प्राकृतिक यौन क्रियाकलापको उपचार गर्ने चलन छ र त्यसमा प्रशस्त खर्च गर्ने–गराइन्छ, जुन आवश्यक छैन । अनावश्यक रूपमा चिन्ता गरे वा हीनताबोध गरे त्यसको भने नकारात्मक असर पर्न सक्छ ।

यौनसम्पर्क र हस्तमैथुनबाहेक पनि यौनसम्बन्धी दृश्यपान, ध्वनिपान, यौन साहित्यदेखि लिएर यौन संवेदनशील अङ्ग जस्तै स्तन वा नितम्बको स्पर्श वा मर्दन अनि यौन परिकल्पनाजस्ता कतिपय कुराबाट पनि यौन आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द लिनु भनेको जहिले पनि चरमसुख वा वीर्य स्खलनसम्म पुग्नु नै हो भनेर मान्नु आवश्यक छैन ।

गर्भावस्थामा कतिसम्म यौनसम्पर्क गर्न सकिन्छ

Saturday, January 2, 2016

पूर्व मिस नेपाल जेनिशा मोक्तानको भनिएको भिडियो सार्बजनिक भएपछि सुरु भएको अस्लिल भिडियो सार्बजनिक हुने क्रम बढ्दो छ | Youtube बाहेक सित्तैमा भिडियो upload गर्न मिल्ने विभिन्न साइटहरुमा हिजो आज नेपाली अस्लिल भिडियो प्रसस्त भेट्न सकिन्छ | अरुको देखासिकी गर्ने, कस्तो हुने रैछ त भनेर सेक्स गरेको भिडियो खिच्ने गरेको देखिन्छ |




एक साथीले हेर त त्यो हामी फलानो ठाउँ बस्दा चिनेको दिदि हुनु हुन्थ्यो नि हो त्यो दिदि त विदेश जानु भएको थियो, त्यो दिदीको एउटा केटा संग सम्भोगरत (Having Sex) भिडियो नेट मा रैछ | टन्नै हल्ला भएको छ यार |
अचम्ममा परियो | सोच्दै नसोचेको कुरा सुनियो देखियो | कुरा बुझ्दा केटाको मोबाइल बाट खिचेको उक्त भिडियो उसको साथीले पाएर अरुलाई पनि ट्रान्सफर गरेछ र नेट मा पनि आएछ |

अहिले उनलाई मान्छेको अगाडी मुख देखाउन सम्म लाज लागेको छ र नेपाल नै आउन सकेकी छैनन |
निक्कै नै भएको नेपाली केटि मुना श्रेष्ठले आफ्नो केटा साथीलाई webcam मार्फत आफ्नो नाङ्गो शरीर देखाउनाले उनलाई निक्कै गाह्रो भएको थियो | आफ्नो भिडियो इन्टरनेट मार्फत सार्बजनिक भएपछि उनले सबै संग यो भिडियो हटाउनको लागि आग्रह पनि गरेकी थिइन | धेरै नेपालीले उनलाई सहयोग गरे तापनि अझ सम्म उनको भिडियो हटेको छैन |




माया बजिन, आफुलाई नेपाली भन्दै अस्लिल फ्लिमको नायीका (पोर्न स्टार) बन्ने दौड धुप मा लागेकी एक महिलाले आफुले थुप्रै अस्लिल फ्लिम हरु खेलिसकेको बताउछिन |
नायिका नम्रता श्रेष्ठको यौन काण्डले पनि ठुलै चर्चा लियो | डिजे तान्त्रिक संग सम्भोगरत भिडियो सार्बजनिक भए पछि उनले निक्कै आलोचलना खेप्नु पर्यो | यति मात्र होइन एउटै फ्लिम बाट चर्चित भै सकेकी उनले फ्लिम लाइन बाटै बाहिरिनु पर्यो |

क्याम्पियन कलेजको काण्ड होस् या गोदावरीको साली भेना काण्ड | यी सबैले नेपालीहरु किन यति धेरै समाजमा नपच्ने कार्य हरु गरिरहेका छन् किन आफ्नो इज्जतको ख्याल गदैनन भन्ने प्रस्न उठ्न थालेको छ |
मोबाइल बाट पनि सजिलै खिच्न सकिने र प्राय सबैको हातमा मोबाइल हुने हुनेले हिजो आज यस्ता भिडियो हरु नेपालीहरु बढी पाउन थालिएको हो | यसरि समाजमा नपच्ने कुराहरु बाहिर प्रकाशमा ल्याएर आफ्नो इज्जत मा दाग लगाउनु र समाज बाट अपहेलित भै आत्मा हत्या सम्म गनु पर्ने स्थिति पनि कतिपयको लागि बन्ने गरेको देखिएको छ |

त्यसैले यस्ता कार्य हुन बाट बच्न जरुरि छ |
केहि नेपाली का यौन काण्डहरु यस्ता छन्……..
अस्लिल तस्बिर तथा भिडियो सार्बजनिक गरिएका काण्डहरु
यो काण्ड ले नेपाली सामु निक्कै चर्चा पायो | साहेद यति चर्चामा आएको नेपाली यौन काण्ड यो मात्रै होला | भनिन्छ नम्रता र डिजे तान्त्रिकको सम्बन्धको बारेमा तान्त्रिकको श्रीमतीले बारेमा थाहा पाएर यो भिडियो सार्बजनिक गरेको हो रे | भिडियोमा तान्त्रिक को भन्दा पनि नम्रताको अनुहार प्रस्ट देख्न सकिन्छ र भिडियो लुकेर खिचेको नभई सहमतिमा नै खिचेको जस्तो देखिन्छ |

सभासद यौन काण्ड
संबिधान बनाउन भनेर चुनेर पठाएका केहि सभासद संबिधान सभा को अबधि भर यौन कार्यमा धेरै समय लिप्त भए | एक सभासद लाइ त यौनकर्मी संग यौन क्रिया मा लिप्त रहदा रहदै पक्राउ गरिएको थियो | सभासद् निरु दर्लामीले त दर्जन बढी पुरुष सभासद्हरूसँग ओछ्यान साझेदारी गर्नेसम्मको हर्कत गरिन्। दर्लामीले महाभारतकालीन द्रौपतीलाई पनि माथ गरिन् भने उपेन्द्र यादवले रेणु यादवलाई विदेश भ्रमणदेखि पार्टीका सामान्य कार्यक्रममा लैजान कहिल्यै छुटाएनन् ।

पुजा लामा को यौन काण्ड
पूजा लामा एक चर्चित मोडल थिइन, चर्चामा आउन बेला बेलामा चाहिने नचाहिने कार्य गर्ने गर्छिन | मोडल बन्न आउने सुरुकै बेलामा टपलेस तस्बिर खिचेर हंगामा मच्चायेकी थिइन | कुन्नि के कुराले हो गर्दा उनले एकपटक आत्महत्याको प्रयास पनि गरेकी थिइन रे | पछिल्लो समयमा उनको सम्भोगरत भिडियो सार्बजनिक भएकोले हतार मै बिहेको नाटक सम्म गर्नु पर्यो | कतार गएर मुस्लिम बनेकि उनि केहि समय अघि देखि नेपाल मा बुद्ध धर्ममा लागेकी छिन रे |

क्याम्पियन कलेज यौन काण्ड
क्याम्पियन कलेजको यौन काण्ड ले पनि एक ताका निक्कै नै चर्चा पाएको थियो | मोबाइल बाट खिचेको भनिएको त्यो भिडियो एकताका प्राय: सम्पूर्ण बिद्यार्थी हरुको मोबाइलमा थियो | सुनिन्थ्यो ती विद्यार्थी इंडिया पढ्न गएका थिए रे तर त्यहाँ पनि उनीहरुले निक्कै हेला र तिरस्कार सहनु पर्यो र अपमानित हुनु पर्यो |
धरानको नर्सको भन्दै एउटा भिडियो पनि केहि समय अगाडी चर्चामा आएको थियो |

यसरि सम्भोगरत दृश्य बाहिर आएपछि मानिशहरु कसरि अरुको सामु मुख देखाएर हिड्छन होला ?? यस्तै सम्भोगका भिडियो प्रकासित भए पछी उक्त व्यक्तिको जिबनमा परेको असर बारे केहि थाहा छ भने कमेन्ट मा लेख्न सक्नु हुन्छ |

हाम्रो उदेश्य यहाँ पोर्न भिडियोको बारेमा जानकारी दिएर कसैको जिबनको बारेमा लेख्नु भने होइन, त्यसलाई अझ चर्चाको शिखरमा पुर्याउनु होइन | सम्भोग जसले पनि गर्दछ त्यो नौलो कुरा होइन तर यसरि सम्भोग गरे \ गर्यो भनेर भिडियो सार्बजनिक गर्नु र अस्लिल तस्बिरहरु प्रकाशन गर्नु यो नेपाली समाजको लागि अपाच्य कुरा हो | समाज बाट यस्ता कुकार्य हरु हटोस र यस्ता कार्य गर्नाले समाजले ति व्यक्तिहरुलाइ कुन तरिकाले हेर्छ त्यसको विचार गर्नु र आफ्नो जिबन राम्रो संग बच्न सक्नुहोस र समाज भन्दा तल गिरेर बाच्न नपरोस भन्ने मात्र हो |

नेपालका चर्चित तथा रोचक यौनकाण्डहरु

Thursday, December 31, 2015

तनावरहित हुनुस्ः तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।


Caucasian woman sleeping in bed

चिल्लो कम खानुस् ः चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।
यौनवद्र्धक खाना खानुस्ः एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।
व्यायाम गर्नुस्ः व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।
स्वास्थ्यबारे सचेत रहनुस्ः छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।
यौन चिकित्सकलाई भेट्नुस्ः अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।-स्वास्थ्य खबरपत्रिका

यौनक्षमता बढाउने तरिका

Sunday, December 27, 2015

काठमाडौं, पुस १३ । अमेरिकी टेलिभिजन स्टार तथा चर्चित मोडल किम कार्दाशिनले एउटै सेक्स भिडियोबाट ५० हजार डलर कमाएको बताएकी छिन् ।

सन् २००७ मा सार्वजनिक भएको किम यो भिडियो हादसम्म ९ करोड भन्दा बढीले हेरेका छन् । यो भिडियोमा किमले एक अमेरिकी गायकसँग यौन क्रिडा गर्दै गरेको देखिन्छिन् ।



किमसँग ती गायकको सम्बन्ध रहेको समयमा यो भिडियो बाहिर आएपछि उनी चर्चा र विबादमा तानीँदै आएकी छिन् । एजेन्सीको सहयोगमा

- See more at: http://www.osnepal.net/125898#sthash.1EnFAQSP.dpuf

यि चर्चित मोडेलले एउटै ब्लू फिल्म खेलेर कमाइन् ५० हजार डलर

Tuesday, December 8, 2015

सबैजसो पुरुषलाई सँधै कौतुहलता हुन्छ महिलाको शरीरमा कुन अंग कति संवेदनशील होला भनेर । अव भने यो विषयमा प्रश्न सोधिरहनु नपर्ने भएको छ । निक्कै लामो अनुसन्धानपछि शोधकर्ताहरुले महिलाको शरीरका कुन अंगको संवेदनशीलता के भन्ने प्रश्नको विस्तृत जवाफ दिएका छन् ।





हालै गरिएको एक अध्यनले स्त्रीको शरीरमा कहाँ विस्तारै स्पर्ष गर्ने कहाँ जोडले थिच्ने र कहाँ कम्पन पैदा गर्दा उनीहरुलाई यौनिकरुपमा उत्तेजित पार्न सकिन्छ भन्ने तथ्य बाहिर ल्याएको छ । अनुसन्धानका क्रममा महिलाको घाँटीमा हल्का स्पर्स गर्नु निक्कै प्रभावकारी हुने देखियो । कुनै पनि महिलालाई उत्तेजित तुल्याउने सबैभन्दा प्रभावकारी उपाय स्तनको टुप्पो अर्थात निप्पल चलाउनु वा स्पर्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ ।त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो ।यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधी निक्कै प्रभावकारी मानिएका छन् । क्यानडाको युनिभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० महिलामा लामो समय सम्म यो अध्यन गरेको थियो । उनीहरुको शरीरका तीन भागमा विभाजित यो अध्यनले सदियौं देखि सोधिँदै आएको प्रश्नको जवाफ फेला पारेको हो । तर माथि भनिएका कुराहरु स्त्री थाकेको बेला, ध्यान अन्यत्रै बढीरहेको बेला वा अन्य तनावको बेला भने लागु नहुने अध्यनकर्ताको भनाइ छ ।अध्यनकर्ताहरुले महिलाहरुलाई निर्वस्त्र पारेर टेवलमा सुत्न लगाएका थिए । र विभिन्न उपकरणको माध्यमबाट अंगहरुको स्पर्स परीक्षण गरिएको थियो । कुन अंगमा के गर्ने ? हल्का स्पर्षः घाँटी, पाखुराको अगाडीको भाग र योनीको पछिल्लो भाग (योनी र गुदद्वारको सीमा क्षेत्र) मा हल्का स्पर्ष गर्दा महिलाहरु उत्तेजित हुन्छन् । दवावः क्लिटोरिस र निप्पलमा चलाउँदा गर्दा स्त्रीहरु उत्तेजित हुन्छन् । तर स्तनको छेउँको भाग र पेटमा स्पर्षले भने खासै उत्तेजना ल्याउँदैन । कम्पनः क्लिटोरिस र स्तनमा कम्पन पैदा गर्दा स्त्री सबैभन्दा उत्तेजित हुन्छन् । यो अध्यन जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित छ ।

.महिलालाई कुन कुन अंगमा छुँदा योनीबाट रस बग्छ ? थाहपाई राखौ...

पोखरा । पोखरामा वेश्यावृत्ति दिन प्रतिदिन फस्टाएको छ । पछिल्लो समय वेश्यावृत्तिविरुद्ध प्रहरी खनिएको छ । वेश्यावृत्ति गरेरै जिवन धान्दै आएकाहरुका लागि प्रहरीले थालेको अभियान अभिसाप बनेको छ । प्रहरीले जतिसुकै धरपकड गरेपनि यो व्यवसायले निरन्तरता भने पाईरहेकै छ । धेरै कम रहर अनि बढि बाध्यतामा फँसेर नै युवतीहरु आफ्नो शरिर सम्म बेच्न होटल अनि रेस्टुन्टसम्म आईपुग्छन् ।

हामीले यहाँ एउटी त्यस्तै पेशेवर युवतीको कथालाई पस्केका छौँ । शुभचिन्तक सौगात संघर्षको शब्दमा स् एक समय स्कुले साथीहरुसँग क्याफेमा चिया खाने बाहनामा भेट भएको थियो । लामो समयको ग्यापमा भेट भएका साथीहरुको बिचमा रमाईला कुरामा गफिने क्रम जारी थियो । पुरानो यादहरुलाई स्मरण गर्ने राम्रो अवसर क्याफेमा मिलेको थियो ।

कुराकानीकै बिचमा एक साथीले अर्कोको शसुरालीको बारेमा सोध्यो अनि अरु सबै अकमक्क परेका थिए कारण बिहेनै नभएको मान्छेलाई किन शसुरालिको खबर सोध्दै छ । केहि समयको मौनतालाई ताडेर फिस्स हासेर भन्यो –बाग्लुङ बसपार्क क्या रुअनि त्यहाँ हाँसोको फोहरा छुट्यो र पुरै क्याफे नै गुञ्जयमान भयो । गफ–गफमा नै उनिहरुले यौनकर्मीको बारेमा छलफल चलाएका थिए ।

छलफलपछि मेरो मनमा पनि उनिहरुको बिषयमा जान्ने इच्छाशक्ति पलायो र केहि समयदेखि त्यहि बिषयको खोजिमा मैले पनि समय खर्चिए । केहि समय अघि फरक प्रकृतिका यौनकर्मीहरु भन्ने लेख लेखेको थिए उनिहरुसँगकै छलफलमा आधारीत भएर त्यसपछि मेरा मनमा उनिहरुको बारेमा थुप्रै प्रकारका जिज्ञासाहरु उत्पन्न भएका थिए । उनिहरुको बारेमा थप उत्खन्न गर्ने योजना बन्यो । केहि समयदेखि मेरो खोजिको विषय यौन बजार र यौनकर्मीहरु बनेका छन् । त्यहि छलफलमा आधारीत भएर उनिहरुको अनुभुतीलाई यहाँ उतार्ने कोशिस गरेको छु ।

यो बिषयमा छलफल गर्नको लागी मैले थुप्रै मान्छेहरुसँग प्रयास गरे तर कोहि राजी नभएपछि अन्तमा शोभा (नाम परिवर्तन) छलफलका लागी राजि भईन् । एक बिहानै चिप्लेढुङ्गाको क्याफे एरोरामा उनको प्रतिक्षामा आफैलाई दागबत्ति दिएर बसिरहेको थिए । कालो भाईजर नउघारीएको रातो हेल्मेटको लगाएकी एक जना युवती मतिर आउदै थिईन् । उनि अरु कोहि नभएर फोनमा कुराकानी भएकी शोभा रहिछिन् नाम परिर्बतन। कुराकानिको सुरुवात भयो । साह्रै सरलजस्तो देखिने उनिसँग कहाँबाट छलफलको सुरुवात गरौँ म दोधारमा परेँ ।

उनको हुलिया हेर्दा लाग्यो उनि मैले भेट्न खोजेको शोभा होईनन्, फेरी एकपटक सोधे तपाई शोभा नै हो त रु उनि फेरी पनि आफु उहि शोभा भएको जानकारी गराईन तर मेरो मनमा अझै पनि आशंका थियो । उनि त्यहि शोभा हुन कि हैनन् रुथप एक कप चिया मगाए अनि एउटा चुरोट पनि ,शुरुमा नै पेशा कस्तो चल्दैछ रुभन्ने प्रश्नको तिर हाने मैले ,उनले के सोचिन खै रु सुरुमा पेशामा प्रबेश गरे म , चियाको एक चुस्की लगाएर कप टेवलमा राख्दै भनिन् – ‘जेनतेन गुजारा चलेको छ दाई’ थुप्रै जिज्ञासाहरुको पोको बोकेर गएको म आफै अन्यौलमा परे शोभासँग कुन बिषयमा केन्द्रित भएर छलफल गरु ?

मैले उनको व्यक्तिगत जिवनमा प्रबेश नगर्ने निर्णय गरेर पेशा र व्यावसायसँग केन्द्रित भएर छलफललाई अघि बढाउने सोच बनाए । केहि समयको मौनतालाई भंग गर्दै मैले दिनमा कति कमाई हुन्छ रुभन्ने प्रश्न गरे । ‘सधै एकैनास हुँदैन कहिले बढि कहिले कम हुन्छ दाई ,सरदर दिनको हजार कमाईहुन्छ ।’ उनले भनिन् । फेरी मैले थपे–‘ भनेपछि महिनामा तिस हजार कमाई हुन्छ रु’‘त्यस्तै भनौ दाई ’ फिस्स हाँसेर जबाफ दिईन् । ‘किन भनौ मात्र नि’ मेरो प्रश्न थियो । उनले अलि भाबुक हुदै भनिन् ‘ दाई जसरी जिबन सोचेजस्तो हुदैन त्यस्तै छ हाम्रो पेशा पनि बाहिरबाट जे देखिन्छ, भित्र अर्कै हुन्छ । कमाएको केहि प्रतिशतमात्र हामीले पाउछौँ । आधा त होटलका संचालकले नै राख्छन् ।

पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ’ शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् । यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् । पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् । यो तिनबर्षको बिचमा उनले फरक फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् ।

६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले यौन सम्वन्ध राखेको बताउछिन् । यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –‘ कोहि —कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग संम्भोग अनुभुती सनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो । उनका अनुसार कमाएको पैसा पुरै तत्काल साहुले नदिने भएकाले कमाएको पैसा पुरै नबच्ने उनको भनाई थियो । केहि दिन नाइट स्टे रहने गरि बाहिर जान पाइयो भने कमाई राम्रो हुने उनको धारण थियो । उनका अनुसार होटलभन्दा बाहिर गएको बेलाको कमाइको प्रतिशत साहुलाई पनि बुझाउन पर्ने हुन्छ । उनका अनुसार यौन पेशामा १३ बर्षदेखि लिएर पैतालिस बर्षसम्मको महिलाहरु संलग्न रहेका बताएकि थिईन् । उनि बिगत एक महिना देखि होटल छाडेर छुट्टै कोठा लिएर बसेका रहेछिन् । होटल छाड्ने बेलामा साहुसँग ठुलै झगडा परेको र होटले साहुले अझै केहि पैसा दिनसमेत रहेका बताईन् ।

होटल छाडेपछि उनलाई काम गर्न सजिलो भएको र कमाएको पनि बचत भएको बताईन् । उनले अबको केहि समयमा नै यो पेशा छाड्ने निर्णय गरेको समेत बताईन् । ‘केहि गरेर बस्ने आधारको निर्माण गर्छु र त्यसपछि आफै यो पेशालाई छाड्छु’ उनको भनाई थियो । सुरुसुरुमा रहरमा र पछि बाध्यतामा यो पेशामा लागेकी शोभाले जिवनका थुप्रै रङ्गहरु भोगेकी छिन् । उनि वन नाईट स्टेका लागी भनेर एकजना ग्राहकसँग चार हजार रुपैयाँदिने सहमतीमा गएकी थिईन तर त्यो ग्राहकले रातभरी भोगचलन गरेर खालि हात पठाएको घटना समेत बताईन् ।

होटलमा बस्ने अधिकांश यौनकर्मीहरु आफ्नो खुशी हिड्न नपाउने रहस्य खोलेकि थिईन् । उनले गहभरी आँशु पारेर भनिन् –‘दिनमा नै थुप्रै मान्छेहरुसँग यौनक्रियामा सामेल हुने पिडा छ भने अर्कोतिर आफुले गरेको दुखको केहि प्रतिशतमा नै चित्त बुझाउनु पर्ने अवस्था रहेको छ ।’ अहिले धेरै यौनकर्मीहरु अबैधरुपमा खोलिएका बेश्यलयहरुबाट मुक्त हुन चाहेका छन् तर मुक्त हुन नसकिरहेको उनि बताउछिन् । समाजमा रहेका मान्छेहरुले बेश्यबृत्तिको बिरोध गरिरहेका छन् तर कुनै पनि बिकल्प प्रस्तुत गर्न नसक्दासम्म यो व्यावसाय नरोकिने उनको भनाई रहेको थियो । समाजका मान्छेहरुले यौनकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेका कारण यौनकर्मीहरुले त्यो पेसा छाडेर समाजमा स्थापित हुन आनाकानि गरेको धारण व्यक्त गरिन् ।

कुराकानी कै विचमा एउटा फोन आयो र केहिवेर कुराकानी गरेर फोन राखेसी उनले भनिन्–‘ दाई एउटा राम्रै पैसावाला मान्छेसँग केहिदिन घम्न जाउँ भनेको छ अहिलेलाई म गए पछि कुरा गरौँला है ।’ भनेर उनि बिदा भईन् । उनीसँगको भेटले मेरा मनमा थुप्रै प्रकारका कुराहरु खेल्न थाल्यो । उनि गएपछि थप एउटा चिया र चुरोट मगाए ।source:tazakhabar

एकै दिनमा ३१ जनासँग सेक्स गरेकी पोखराकी एक युवतीको यौन कथा यस्तो छ!

Friday, December 4, 2015

सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।
सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।



सपनाको संसार ज्यादै नै रोचक हुन्छ। पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ। यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ।

कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु - कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु - दुःख पाउने
४. मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
६. बाख्रा देख्नु - शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु - विरामी हुने डर
९. पुरी खाएको देख्नु - खुशीको समाचार आउनु

१०. तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु - गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु - समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु - खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
१७. झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु - समस्या बढ्दै जानु



२२. ढोका खुल्ला देख्नु - कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु - धन नास हुनु
२४. धुँवा देख्नु - व्यापारमा हानि
२५. भुकंप देख्नु - सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु - ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु - नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु - आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु - समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु - धन नास हुनु
३४. समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिमा योग



३५. गोबर देख्नु - पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु - समस्या बढ्नु
३७. मरेको मानिस देख्नु - रोगबाट मुक्त
३८. गरगहना देख्नु - कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु - व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु - अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु - शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु - धन प्राप्त हुनु
४३. कैची देख्नु - घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
४५. काग देख्नु - कसैको मृत्युको समाचार आउनु



४६. कुकुर देख्नु - पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु - कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु - भाग्य चम्कनु
५०. घोडा देख्नु - संकट हट्नु
५१. मोती देख्नु - छोरी पाउने योग
५२. गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
५३. झरना देख्नु - दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु



५५. कुवामा पानी देख्नु - धन लाभ
५६. सुन्दर स्त्री देख्नु - प्रेममा सफलता
५७. खुकुरी देख्नु - संकटबाट मुक्ति
५८. चन्दन देख्नु - शुभ समाचार आउनु
५९. नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु - स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु - जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु - भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु - विशेष व्यक्तिसँग भेट हुने योग
६५. तिर्खा लाग्नु - लोभ बढ्नु

कुन सपना देख्दा कस्तो फल मिल्छ ? कस्तो सपना अरुलाई सुनाउनु हुदैन ?

Thursday, December 3, 2015

म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ
केटा साथीसँगको यौनसम्पर्क
तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन । सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला ।




यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन् । यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्‍याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।

समस्या के हो त ?
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।

तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।

परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।

के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छै

आफ्नो श्रीमती अरु संग यौन सम्पर्क गरे नगरेको थाहा पाउने नयाँ तरिका (तत्थसहित) !!!

महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् ।



उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच कुरा के के हुन् त ?

१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।

२. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ ।

३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन । आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ ।

तर पनि त्यो पिडा लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ? भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।

४. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न उनीहरु चाहदैनन् ।

५. भन न भन, म रिसाउदिन के ! यो ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु यो कुरा गरेर तपाईलाई खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार पारिरहेका हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु होसियार हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ ।


यो अवस्था विशेषगरि उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको हिँडाई तरिका, बोल्ने तरिका अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको व्यवहारबारे तपाईलाई उनीहरुको प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ, जे जस्तो भनेपनि म रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु यसलाई सहज पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न सक्छन् । एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । होसियार हुनुहोला !

महिलाहरुले सेक्स गर्नु भन्दा पहिले ढाट्ने ५ कुरा के के हुन् ? थाहा पाइराखौ



काठमाडौं , उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र सिर्घस्खलन भएर पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर केही समान्य तरिकाहरु । यहाँ रहेका छन तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।






१.पहिरन र परफयुम प्रायः सबै पुरुषहरु महिलाको पहिरनबाट आकिर्षित हुने गर्छन । बाटोमा हिडदा वा कही बस्दा पहिरनलाई नै हेरेर पुरुषहरुले जिस्काउने पनि गर्छन । तपाई आफनो साथीसँग सेक्स गर्न जाँदै हुनुहुन्छ वा तपाईको घरमा कोही पुरुष आउँदै छ भने तपाई उत्तेजक ड्रस लगाउनुस । अर्थात तपाईको शरिरका धैर भन्दा धैर अंगहरु हेरियोस् । जस्तो कि तपाईको बाहिरि पहिरनबाट भित्रि पहिरनहरु झल्कियोस् । तपाईको बच्छस्तनको केही भाग देखियोस् अथवा तपाईका सम्बेदनशिल अंगका केही भागहरु लुगामाथि हेरर पनि अनुमान गर्न सकियोस् । यस्ता पहिरनले पुरुषलाई समान्य रुपमै उत्तेजित गर्छ ।




त्यस्तै तपाईको परफयुमले पनि केटा साथीलाई उत्तेजित गर्नमा सहयोग गर्छ । तपाई सेक्सका लागि जाँदै हुनुहुन्छ वा आफनो साथीलाई उत्तेजित पार्न खोज्दै हुनुहुन्छ भने फरफयुमको प्रयोग पनि गर्नु होला ।

२ .डान्स अर्थात नृत्य पुरुषलाई अत्याधिक उत्तेजित बनाउने गर्छ । परापूर्वकाल देखि नै पुरुषलाई उत्तेजित गर्नका लागि मुजरा, नाच घर र डान्स बारहरुको स्थापना भएको छ । तपाई आफनो पुरुष साथीलाई डान्सले पनि आफुप्रति आर्कसित र उत्तेजित बनाउन सक्नुहुन्छ । तपाई आफनो साथीलाई भेटदा डान्सको केही स्टेपहरु गर्नुस् र आफनो शरिरको अंगहरु उनको सामनेमा प्रर्दशन गर्नुुस् । डान्स गर्दै उनको नजिक जानुस र उनको शरिरमा पनि स्पर्स गर्नुस् । र, उनलाई आफनो शरिरका सम्बेदनशिल अंगहरु उनको शरिर तिर ढल्काउनुस र हल्का स्पर्स गर्नुस् । तपाईको साथी सेक्सका लागि आतुर हुनेछन् ।




३ जिस्काउने तपाई आफनो साथीसँग जिस्किनुस र खुलेर मजाक गर्नुस् । उनको शरिरमा स्पर्स गरेर उनको अंगहरुको बारेमा वयान गर्नुस् । नजानि नजानि उनको गुप्तागंहरुमा स्पर्स गर्ने प्रयास गर्नुस् । तपाईको साथीसँग पोर्न फिल्महरुको बारेमा कुरा गर्नुस् । र, उनलाई आफनो शरिरको भागहरुलाई स्पर्स गराउँदै आफुसँग यौन सम्पर्कको अनुभाव नभएको कुराकानी गर्नुस् । तपाईको नयाँ साथी तपाईसँग सेक्स गर्न मरिहत्ते गर्नेछन् ।




४.स्नान तपाईको घरमा कोही छैन भने आफनो केटा वा केटीसाथीलाई स्नान अर्थात नुहाउने प्रस्ताव गर्नुस् । तपाई विवाहिता हुनुहुन्छ भने झनै समस्या भएन । आफनो साथीलाई आफुले स्नान गराई दिने भनेर स्नान घर ९बाथ रुम० मा लग्नुस् । श्रीमानसँग जाँदै हुनुहुन्छ भने नो प्रोबलम सँगै नुहाउने प्रस्ताव गर्नुस् । एकपछि अर्को गरी आफनो साथीको कपडा खोल्न लगाउनुस् र तपाईले पनि खोल्नमा सहयोग गर दिनुस् । उनलाई पानीले भिजाएर तपाईपनि भिज्नुस् । आफना शरिरले उनको अंगहरुमा स्पर्स गर्नुस् । अनी उठाउनुस सेक्सको मज्जा ।

सम्भोग गर्नु भन्दा पहिले उत्तेजित पार्ने ४ टिप्स: थाहा पाईराखौ

यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ ।








२. फ्यामिली प्लानिङ एसोसिएसनले गरेको सर्वेक्षण अनुसार कन्डम असफल हुनुको कारण यो लुज हुनु वा बढी टाइट हुनु हो । टाइट भए कण्डम फुट्छ र लुज भए बाहिर निस्कन्छ । अतः उचित आकारको कन्डम छनौट गर्नुपर्छ ।

३. एक सर्वेक्षणअनुसार गि्रकहरू अन्य देशका नागरिकको तुलनामा यौनसम्पर्कमा बढी संलग्न हुन्छन् ।

४. पुरुष एवं महिला दुवैले एकै दिनमा कैयन पटक आर्गेज्म अनुभव गर्छन् ।

५. के तपाईं यौनसम्पर्कका लागि उत्तेजित हुनुहुन्न ? त्यसो हो भने एक पटक बर्थ कन्ट्रोल पिल्स परिवर्तन गरेर हेर्नु उचित हुन्छ र कैयन अवस्थामा अलग-अलग पिल्समा पाइने हार्मोनले उत्तेजनालाई प्रभावित गर्छ । यसको परिवर्तनबाट समस्या समाधान हुन सक्छ ।

६. कतिपय अवस्थामा वीर्यबाट ब्लिचको गन्ध आउँछ । यसबाट कुनै हानि भने हुँदैन । यसको कारण त्यसमा पाइने रसायन हो । यो प्राकृतिक डिसइन्फेक्टेन्ट हो र यसले वीर्यलाई योनिमा पाइने एसिडको प्रभावबाट जोगाउँछ ।

७. ७५ प्रतिशत पुरुष आफ्नो पार्टनरसित आर्गेज्मको अनुभव गर्छन् ।

८. शारीरिक सम्बन्धपश्चात अधिकांश पुरुष सुत्छन् जुन प्रायः महिलालाई मन पर्दैन । यस्तो व्यवहार पुरुषले जानेर-बुझेर गरेको हुँदैन । आर्गेज्मले पुरुषको नर्वस सिस्टमलाई लो गर्छ जसको रासायनिक प्रभावबाट उनीहरूलाई निद्रा लाग्छ ।source:khabar time

यौनसम्पर्कका लागि महिलालाई तुरुन्तै उत्तेजित पार्न यसो गर्नुहोस्.. जानी राखौं

Wednesday, December 2, 2015


काठमाडौं । बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। …..
‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे। ‘केटी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्‍यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कुदेर होटलतिर लागे। एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।
राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि ‘यौन जोडी’ देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रियाकलाप हुनै छाडेछन् भन्ने लाग्न सक्छ धेरैलाई। हरेक कुराको विकल्प खोज्न माहिर अहिलेको पुस्ताले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौनप्यास मेट्न प्रहरीको निगरानी बाधा बनेको छैन। सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै ‘उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो’ भने त्यसपछि उनी खुल्दै गए।
न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौन तलतल मेटिने ‘चिया पिउन’ आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सरसाइज गर्न भन्दै घरबाट निस्किन्छन् र उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग ‘सेक्सरसाइज’ गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी। यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे। उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष ‘ऊ आई’ भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, ‘६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?’ ती भलाद्मी ‘सरी’ भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे। यही कारण घामको तातो लागेपछि मात्रै छापा मार्ने ड्युटीमा पुग्ने प्रहरीको र झिसमिसेमै धन्दा सकेर बाटो तताउनेहरूको जम्काभेटै हुँदैन। ट्याक्सीका चालकहरू सडकमा बालिएको आगो ताप्दै गफिँदै थिए। ‘कति ढिलो गरेका हुन्, आज त धेरै ढिला पो गरे त,’ एकजना बोले।
अर्काेले थपे, ‘हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू तातेकै होलान्।’ यो संवादले उनीहरूले यौनप्यास मेटाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्याउँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्याए, ‘अरूलाई तताउने उमेरमा के आगो तापेर बसेको भाइहरू? माल चाहिएको हो भने भन्नुस्।’ यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो। पसिनैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छुटेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरिचित भइसकेका थिए।
त्यसैले केटा उत्तरको बाटोबाट कुद्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड मर्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे। गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई। ‘उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो,’ एक व्यवसायी भन्छन्, ‘उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ।’ आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने तर्क गर्छन् उनीहरू। होटल सञ्चालकका अनुसार यौन प्यास मेट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्यापक भएको छ। कर्ल गर्लसँग सरसंगत गर्ने पुरुषलाई उनीहरूले बिहानै बोलाउन थालेका छन्। यसकारण यो व्यापक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौनप्यास मेटाउने आइडिया आफ्नै रहरले सुझाएको हो।
अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कुदेर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौन भावना जागृत भएको थियो। उनले गर्लफ्रेन्डलाई फकाएर बागबजारको एक होटलमा लगेका थिए। अहिले त्यसले निरन्तरता पाएको छ। उनी भन्छन्, ‘बिहान कसैले शंका पनि गर्दैन, प्रहरीले छापा पनि मार्दैन।’ यौनकर्मी पनि कम फरवार्ड छैनन् भन्छन्, खेम तामाङ। क्रिकेट खेलाडी उनी टुँडिखेलमा एक्सरसाइज गर्दै गर्दा साथी बन्न पुगेकी सपना यौनकर्मी भएको तीन दिनपछि थाहा पाए। ‘राम्री नै थिई, सस्तोमै कुरा मिल्यो,’ उनले भने। त्यसपछि हप्ताको एक दिन एक्सरसाइजको सट्टा बिहानै सुन्धाराको होटलमा सेक्सरसाइज गर्न थाले उनी। उनी भन्छन्, ‘उनीहरूलाई त प्रहरीले नै भन्छ कि क्या हो! शुक्रवार सधैँ भेट्ने उसले अबदेखि आइतरवार भेटौँ भनी। कुरा बुझ्दै जाँदा शुक्रवार र शनिवार बिहान पनि प्रहरीले निगरानी बढाउने सुइँको उसले पहिल्यै पाइछ।’ दुई हप्तादेखि उनले गर्लफ्रेन्ड भेटेका छन्।
त्यसैले गएको सोमवार ती यौनकर्मीलाई होइन, आफ्नै गर्लफ्रेन्डलाई पर्खिरहेका थिए, पुरानो बसपार्कमा। बाआमाले बिहानभरि जति ढोका ढकढक्याए पनि कलेज जानका लागि नब्युँझिने स्कुले ठिटाठिटी पनि अचेल बिहानै उठ्न थालेका छन्। पाँच बजे नै कलेजको बाटो तताउने उनीहरू यौनप्यास मेटेर कलेज पुग्न भ्याउँछन्। बिहानको झिसमिसेमा चाबहिलस्थित एक होटलबाट कलेज ड्रेसमै निस्किएको थियो एक जोडी। मास्क लगाएर निस्किएका उनीहरू मोटरसाइकलमा हुइँकिए। उक्त होटलका सञ्चालकका अनुसार विद्यार्थीहरूले ‘रुम रेन्ट’ भने अगाडि तिरेर छिर्छन्। होटलका एक स्टाफ भन्दै थिए, ‘यस्ता जोडी त कति आउँछन्, कति। कसले हेक्का राख्छ र? पहिलापहिला त अझ धेरै हुन्थे। अचेल त पुलिसले र्‍याक गर्छ नि, त्यो भएर धेरै घटेका छन्।’ ‘प्रहरीको मात्रै कहाँ हो र? आँखा त परिवारको पनि छल्नुपर्छ नि,’ मंगलवार बिहान ललितपुरको युएन पार्कमा भेटिएका कुबेर प्रसार्इंले भने। उनका अनुसार कक्षा १२ पढ्दै गरेकी उनकी गर्लफ्रेन्ड दिउँसो कलेज जान्छिन्। कलेजबाट अलि ढिलो गर्‍यो कि ‘बाआमाले मार्छन्’ भन्दै तर्किन्छन्।
त्यही भएर शंखमूल बस्ने उनी एक्सरसाइज गर्न युएन पार्क आइपुग्छिन्। दुवैजना त्यहीँ भेटेर बुद्धनगरस्थित कुबेरको कोठामा पुग्छन्। तनको चाह पूरा भएपछि वरिपरिकालाई छक्याउन हातमा किताव बोकेर बाहिरिन्छन्। दुई महिनादेखि यो क्रम हप्ताको एक दिन चल्छ। गर्लफ्रेन्ड कीर्तिपुरस्थित गर्ल्स होस्टेलमा बस्ने भएकाले कीर्तिपुर क्याम्पसमै पढ्ने कुमार काफ्लेलाई बिहान भेट्ने आइडिया सोच्न तीन महिना लाग्यो। ‘उनको मोबाइल बिग्रेकाले नयाँ मोबाइल दिन एकदिन बिहानै रुममा बोलाएको थिएँ, मन र तन दुवै शान्त भयो,’ उनले भने, ‘गजबको उपाय फुर्‍यो त्यसपछि।’ अचेल उनकी गर्लफ्रेन्ड होस्टेलबाट ‘एक्सरसाइज गर्न जान्छु’ भन्दै उनीकहाँ पुगेर फर्किन्छन्। पशुपतिको छेउछाउतिर मर्निङवाकमा निस्किनेहरू यौनको क्रय र विक्रयमा लिप्त हुन्छन्। मंगलवार १४ जनालाई प्रहरीले रंगेहात समात्यो।
महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मित्रपार्कस्थित एक घरमा छ महिनादेखि बिहानैदेखि यौनधन्दा सुरु हुने गरेको सुराकका आधारमा राति १०:४० बजे छापा मारिएको थियो। पक्राउ पर्नेमा १८ देखि ३४ वर्षसम्मका यौनकर्मी छ जना ग्राहक र एक सञ्चालक छन्। सामाजिक मर्यादा कायम राख्न भन्दै प्रहरीले वेश्यावृत्तिविरुद्ध कारबाही बढाएको छ। सूचना र नियमित अनुगमनका क्रममा यौनकर्मीहरू पक्राउ पर्छन्। अनुगमन प्रायः बेलुकामात्रै हुन्छ। बिहान सूचना आएमात्र प्रहरीले बेलुका छापा मार्छ। एक्सरसाइजको समयमा हुने सेक्सरसाइजबारे जानकारी पाएकाले निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ। यो हप्ता पनि सयौँको संख्यामा धन्दासँग आबद्धहरू र यौनकर्मीहरू समातेको डिएसपी सिंहले बताए। देशभरि नै यौनधन्दाविरुद्ध प्रहरीले ‘विशेष अपरेसन’ पनि थालेको छ। ‘प्रहरी अपरेसनकै कारण धन्दावालहरूले पनि नयाँ तरिका अपनाएका सुनिन आएको छ,’ डिएसपी सिंह भन्छन्।
हिजोआज प्रहरीले लगातार छापा मार्ने गरेकोमा पनि यौनकर्मी र होटल, लज सञ्चालकहरू प्रहरी प्रशासनदेखि रुष्ट छन्। उनीहरू आफ्नो रोजीरोटीमा पुलिसले धावा बोलेको गुनासो गर्छन््। यसलाई बन्द गर्नेभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताउँछिन्, एक जना यौनकर्मी रीता लामा। भन्छिन्, ‘हाम्रो त रोजीरोटी नै खोसिएको छ। बाटाबाटामा त गरेका छैनौँ नि। हामीलाई पनि गरिखाने बाटो चाहियो नि।’ उनी एकपटक पक्राउ पनि परिसकेकी छिन्। उनीसँगै पक्राउ परेका ग्राहकको भनसुनमा चार दिनमै छुटिन् उनी। होटल व्यवसायीले त पुलिसलाई लगातार छापा मारेर सोझा ग्राहक पनि भड्काइदिएको आरोप लगाएका छन्। ‘रिझाउन र भिजाउन’ सके प्रहरी ‘लाइनमा आउने’ व्यवसायीहरूको आरोप छ। एक व्यवसायी भन्छन्, ‘पुलिसलाई पनि टन्न ख्वाउनपिलाउन सके सताउने थिएनन्। पक्राउ गर्न आएकाहरू पनि खर्चपानी टारेपछि गेट बाहिरैबाट फर्कन्छन्। कमाइको हालत यस्तो छ, कहाँबाट पाल्ने पुलिसहरूलाई।’
‘आफ्नै घरमा होटल चलाएका छौँ, आफ्नै परिवार स्टाफ छन्, हामीले यस्तो गरे त आफ्नै गाउँघरको लाज हुन्न र?,’ भक्तपुर साँगा क्षेत्रका एक होटल व्यवसायी केही दिनअघि भन्दै थिए, ‘आफ्नै घरमा कसरी गर्न सक्छौँ यौनधन्दा? होटलमा आउने जोडीहरूलाई हामीले कसरी छेक्न सक्छौँ?’ डिएसपी सिंह भने निगरानीको आधारमा छापा मारिने भएकाले निर्दाेषलाई दुःख नदिएको दाबी गर्छन्। भन्छन्, ‘केही होटल सञ्चालकहरूले गुनासो गरेका छन्। तर, हामीले निर्दोषलाई सताएका छैनौँ। पर्याप्त प्रमाणका आधारमा छापा हानिएको छ। हामी पनि कसैलाई मर्का पार्न चाहन्नौँ।’ विशेष गरी बिदाका दिनमा धन्दा अलि बढी चल्ने भएकालेे शुक्रवार र शनिवार बिहानैदेखि निगरानी बढाइएको उनले बताए। 

मर्निङ वाकको बहानामा यौन लीला मञ्चाउने नेपाली युवायुवती पक्राउ

Sunday, November 29, 2015

DUVET COVER || HOT & FUNNY Nepali Short Movie || 2015

Pamela Safitri dancing chest of Indonesia

Sunny Leone's Mastizaade TEASER Trailer gets BOLDER & SEXIER | NEW FILM

Saturday, November 28, 2015

indonesian girls soles didina size 36

Videos from My Phone - Indian Lovers Point

Bindu Pariyar( Nepali Pornstar in USA) getting ready for VIP night ($260 per night)

Quantico Episode 5 Priyanka hot scene

 
video.com © 2015 - Designed by Templateism.com